काठमाडौं— बागमती प्रदेशभर आइतबार सार्वजनिक बिदा हुने भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
बागमती विशेषगरी उपत्यकामा गाईजात्रा मनाउने चलन रहिआएको छ ।