काठमाडौं— कास्कीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको पुरूषको शव फेला परेको छ। पौडी खेल्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका–५ प्रस्याङ बस्ने ३० वर्षीय प्रकाश त्रिपाठीको शव फेला परको हो।
पोखरा महानगरपालिका–१७ पावरहाउसस्थित फुस्रे खोलामा आइतबार बिहान सशस्त्र प्रहरीले शव फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
![नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित] नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित]](https://guptacharkhabar.com/uploads/2026/04/fb-img-1775194364405.jpg)





































