धनुषा— हंसपुर नगरपालिका–६ सोनीगामा बस्ने ६० वर्षीय प्रदिप मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाउनको लागि विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर गएराति उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.