काठमाडौँ । गायिका मेलिना राईले इलामका युवा ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी छन् । पारिवारिक स्रोतका अनुसार दुवैको वैवाहिक समारोह शुक्रबार हुँदैछ ।  वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा हुनेछ ।

मेलिना राईका ‘कुटुमा कुटु’,  ‘पिरेम नलाउनी’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि‘’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।

OM Sai Pathibhara Hospital