लेटाङ । माेरङकाे लेटाङ नगरपालिका १ स्थित धार्मिक तथा एतिहासिक महत्त्व बाेकेकाे जुम्ल्याहा तालको बीचमा रहेको लाम्चो होचो ढिस्के डाँडामा अवस्थित राजारानी मन्दिर तथा पाेखरी आसपासकाे मनाेरम दृश्य हो यो ।
धार्मिक तथा एतिहासिक महत्त्व बाेकेकाे यस स्थान वनभाेज खान, घुमफिर गरि अध्ययान अवलाेकन गर्न अगन्तुकहरूकाे जमघट हुने गर्दछ ।
यहाँ सुनगाभा, कमलकाे फूल पाहिने वनभोजस्थल सिमसारमा अनेक प्रजातिका जलपक्षी, जलवनस्पति साथै जिवजन्तुकाे संरक्षण भएकोले धिमालजातिको मूल मन्दिरका कारण यो स्थान महत्त्वपूर्ण मानिन्छ ।