रूपन्देहीं  ।   ६ वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबार(आज) देखि सञ्चालनमा आउने भएका छन्।

एसियाली विकास बैंक(एडिबी)ले पर्यटकको सुविधाका लागि लुम्बिनी विकास कोषलाई यी बस अनुदानमा दिएको थियो।