काठमाडौं–लुम्बिनी प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै पाल्पा जिल्लामा मनाइने भगवती जात्राको अवसरमा जिल्लाभर बिदा दिएको जानकारी गराएको हो ।

आगामी भदौ ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना प्रकाशित गरिएको छ । सार्वजनिक बिदासम्बन्धी सूचना हेर्नुहोस्

OM Sai Pathibhara Hospital


Bida