काठमाडौं–अविरल वर्षाका कारण उत्पन्न विद्जन्य घटनाको उद्धार तथा राहको काममा सुरक्षाकर्मी सधैँ तैनाथ रहन्छन् ।

प्युठान जिल्लाको प्युठान नगरपालिका–९ र १० स्थित बुढादेवी बजारमा ढुङ्गा, हिलो, माटो, र लेदो सहितको भुस्वाङ खोलाले बजार क्षेत्रमा पसेपछि उद्धार तथा राहतमा नेपाल प्रहरी खटिएको छ ।

OM Sai Pathibhara Hospital

घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार कार्य सञ्चालन गरिएको हो । आवश्यक उद्धार सामग्री सहित सुरक्षाकर्मीहरूले घटनास्थल पुगेर उद्धार कार्य गरेको नेपाल प्रहरीले जानकारी गराएको छ । 


6

1

2 1

3

5