काठमाडौं–प्रहरी मेरो साथि नारा नारा मात्रै होइन् । विभिन्न समयमा आइपर्ने विपदजन्य घटना वा कुनै दुर्घटनाको समयमा सर्वसाधारणको उद्धार गर्न प्रहरी पुग्ने गर्छ । गएरातिदेखि भएको भारी वर्षापछि काठमाडौं उपत्यका जलमग्न भयो । त्यसपछि नेपाल प्रहरीको विपद् उद्धार टोली बिहान चार बजेदेखि नै आवश्यक उद्धार सामाग्रीहरु सहित खटिई बाढीमा फसेका व्यक्तिहरुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाउन सफल भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रहरीले ६० जना भन्दा धेरैको उद्धार गरेको छ ।

 तस्विर : नेपाल प्रहरी

OM Sai Pathibhara Hospital

453221574_812364354359423_1027727179938555235_n

453407498_812364234359435_4180449820961302521_n

453408011_812364241026101_2798896530188450390_n

453622505_812364307692761_9208027679325955622_n

453234890_812364371026088_2176954968193722896_n

453480891_812364581026067_1136046020849939745_n