काठमाडौं–काठमाडौं उपत्यकामा आएको बाढीमा रेर एकजनाको यान एको छ । 

बल्खु खोलाको बाढीमा परी मृत्यु भएका एकजनाको शव पुलमुनि अड्किएको अवस्थामा भेटिएको हो । मृतक बाँकेका ४५ वर्षीय रामस्वरुप महतो रहेका छन् । 

OM Sai Pathibhara Hospital

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।