काठमाण्डौ  ।  सरकारले आगामी असार ३ गते सोमबार परेको इस्लाम धर्मालम्बीहरूको पर्व बक्र ईद (उल-अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।IMG-20240417-WA0001 6

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।FB_IMG_1718364013477