काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ।

उक्त भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्ड पनि सहभागी छन् । अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका विषयमा कुराकानी भएको बुझिएको छ।

OM Sai Pathibhara Hospital

अघिल्लो गठबन्धनका बेला बनेको समाजवादी मोर्चाको हाल विप्लव संयोजक छन।