काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताएका छन।

आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष ओलीले अहिलेको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताएका हुन ।

OM Sai Pathibhara Hospital

विवादास्पद मन्त्रीहरूको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने उनले स्पष्ट पारे ।