काठमाडौं । ४३ अधिकृतहरू उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूहका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) लाई राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) मा बढुवाका लागि सिफारिस गरेको हो ।

OM Sai Pathibhara Hospital

ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बिहीवार सिंहदरवारमा बसेको बैठकले ती अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

11706843315.PNG

21706843330.PNG

31706843348.PNG

41706843365.PNG