काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

माओवादी केन्द्रले सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान गरेको हो।

OM Sai Pathibhara Hospital

उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ।