काठमाडौं । गृह मन्त्रालयले सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र प्रहरी प्रमुख (एसपी) टेकुनन्द इवा लिम्बूलाई फिर्ता बोलाएको छ ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी पाण्डे र एसपी लिम्बूलाई आर्थिक विषयमा कमजोरी देखिएको भन्दै फिर्ता बोलाएको स्रोतले जनाएको छ ।

OM Sai Pathibhara Hospital

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी पाण्डे मन्त्रालयमा र एसपी लिम्बूलाई प्रधान कार्यालय तानेको छ ।