झापा । झापा गाैरादह ४ धरधरेका  साेमबहादुर श्रेष्ठले सञ्चालन गरेकाे कुखुरा फर्ममा आगलागी भएको छ।

पानी तान्ने कलमा जडान गरिएकाे विद्दुत सर्ट भइ आगलागी हुँदा  ७ सय कुखुरा जलेर नष्ट भएका छन् । झापा गाैरादह ४ धरधरेका  साेमबहादुर श्रेष्ठले सञ्चालन गरेकाे कुखुरा फर्ममा आगलागी हुँदा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय झापाले बताएकाे छ।

OM Sai Pathibhara Hospital

आइतबार साँझ भएकाे घट्नाबाट कुखुराकाे दाना लगायत गरी अन्दाजी १० लाख मूल्य बराबरकाे क्षति भएकाे प्रहरीले बताएकाे छ । आागलागीबाट मानविय क्षति नभएकाे साथै स्थानीयवासी, प्रहरी, दमकलले आगो नियन्त्रणमा  लिएकाे प्रहरीले लिएकाे छ ।