झापा । झापाबाट हिडेको बस पथरिमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

काकडभिट्टाबाट भरतपुर हिँडेको ना. ६ ख. ४११ नम्बरको बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका हुन्।

OM Sai Pathibhara Hospital

झापा काकडभिट्टाबाट हिडेको बस मोरङको पथरी शनिश्चरे महेन्द्र राजामार्गमा आइतबार राती करिब ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । FB_IMG_1706458120046