स्याङ्जा   ।  वालिङमा बाघको आक्रमणबाट एक महिला घाईते भएकी छिन।स्याङजाको वालिङ नगरपालिका वडा नम्बर १४ डाडाखर्क जामुनेमा बाघको आक्रमण बाट स्थानिय  एक महिला घाईते भएकि छिन भने एउटा बाख्रा मारेको छ । घाईते महिलाको वालिङ गह्रौघ्याङ्लिङ अस्पतालमा उपचार भईरहेको छ । महिलाको नाम खुलेको छैन।FB_IMG_1706445243365