भद्रपुर  ।  सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढि र ट्राफिक प्रहरी चन्द्रगढि झापाको सम्यूक्त आयोजनामा आज (आइतबार) लेखनाथ चाैकमा स्थानीय बासि, टेम्पो चालकहरूलाई दुर्घटना न्यूनिकरण गर्ने उध्देस्यका साथ ट्राफिक नियम सम्बन्धि  र लागू ओेैषध सम्वन्धित जनचेतनामूलक कार्यक्रम गरेको छ।FB_IMG_1706440310280

साथै ट्राफिक प्रहरिले जनचेतना मुलक पर्चा, पम्पेल्ट वितरण गरि चन्द्रगढी ट्राफिक  कार्यालय प्रमुख  जनक तिम्सिनाले प्रशिक्षण दिएका थिए।FB_IMG_1706442184406

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गा प्रसाद पाठककाे अध्यक्षतामा सम्पन्न भएको थियो।  ट्राफिक प्रहरी चन्द्रगढी कार्यलयका प्रहरी, टेम्पो चालक, सर्बसाधारण, सामुदाइक सेवाकेन्द्रका सदस्यहरुको उपस्थिती थियो।FB_IMG_1706440336017FB_IMG_1706442195776FB_IMG_1706442204356