काठमाण्डौ  ।   नवलपुरको पुर्व पश्चिम राजमार्गमा बेलुका कार र मोटरसाइकल दुर्घटना भएको छ ।कावासोतीको राजमन्दिर जाने बाटोको चोक नजिकै जंगलमा दुर्घटना भएको हो। बाईक चालक गम्भिर अवस्था भएकोमा मध्यविन्दु हस्पिटलमा उपचारको क्रममा मृत घोषणा गरिएको छ।