काठमाण्डौ   ।   छठ पर्वअन्तर्गत व्रतालुले आज सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन्।

मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।FB_IMG_1700444113142

OM Sai Pathibhara Hospital

देशभर सूर्यको पूजा आराधना गरी आइतबार साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आइतबार (हिजो) रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछी छठ पुजा समापन भएको छ।Screenshot_2023_1119_053717

छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।