झापा । नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

यस्तै, एमालेले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।

राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।