Screenshot_2023-02-03-19-49-09-40_a23b203fd3aafc6dcb84e438dda678b6प्रदेश ब्युरो । बारीमा उत्पादन भएको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा तरकारी पोखेका छन्। 

Screenshot_2023-02-03-19-48-35-61_a23b203fd3aafc6dcb84e438dda678b6उनीहरूले आज नारायणगढको पुल्चोकमा टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि विरोधस्वरूप पोखेका हुन्। 

OM Sai Pathibhara Hospital


Screenshot_2023-02-03-19-48-17-77_a23b203fd3aafc6dcb84e438dda678b6चितवनसहित देशैभरि नेपाली तरकारी नबिक्दा भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले बताए। Screenshot_2023-02-03-19-47-59-88_a23b203fd3aafc6dcb84e438dda678b6Screenshot_2023-02-03-19-47-42-13_a23b203fd3aafc6dcb84e438dda678b6