प्रदेश ब्युरो – राप्रपाका सांसद बनेका ज्ञानबहादुर शाहीले यौटै योजनाबाट दुई करोड भ्रस्टाचार गरेको खुलेको छ। लाक्का तामाङले ज्ञान बहादुर शाहीले राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनको मिलेमतोमा यो भ्रस्टाचार भएको बताएका छन ।

लाक्का तामाङले सिंह दरबारको गेट अगाडि पुगेर ज्ञानेन्द्र शाहीको भ्रष्टाचारको फाईल देखाएका छन। तामाङले शाहीलाई भेट्न खोज्दा सिंहदरबार भित्र पस्ने पास समेत नदिएको र मोबाईल स्विच अफ समेत गरेको बताए ।

अध्यक्ष राजेन्द्र लिंगदेनले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भन्दै कार्यक्रममा भाषन गरेपनि उनी र उनका कार्यकर्ता भ्रस्टाचार गर्दै हिडेको समेत तामाङले बताए ।
यस्तै तामाङले भ्रस्टाचार गर्ने ज्ञानबहादुर शाहीलाई मुद्दा हाल्ने समेत तयारी गरेका छन।