हिँजो बानेश्वर संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको मृत्यु भए पछि आज झापा बिर्तामोडका एक युवा माधब झा अनसनमा बसेका छन्।
बैंक तथा वित्तीय संस्थाको कारण आत्माहत्या गर्ने बनाउने कर्मचारीहरूलाई छानबिन गरी कारबाही गरियोस भनेर नारा सहित उनी अनसन बसेका छन्।