काठमाडौं / काठमाडौं - १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । कांग्रेस नेता सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराएका हुन् ।  सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराएका थिए । सिंहले ७ हजार १ सय ४३ मत  प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरे। उनीहरु दुई बीचको मतान्तर १३२ मात्र हो । 


OM Sai Pathibhara Hospital