बिर्तामोड / जिल्ला प्रशासन कार्यालय झापाबाट प्रवाह हुने सेवाहरू पाँच दिन बन्द हुने भएको छ । 

प्रशासन कार्यालय झापाका अनुसार कार्यालयबाट प्रवाह हुने सेवाहरू भोलि (मंसिरगते) देखि ५ गतेसम्म बन्द हुने भएको हो । 

OM Sai Pathibhara Hospital

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कार्य सम्पन्न गर्नका लागि यस कार्यालयबाट कर्मचारी खटाउनु पर्ने भएकाले राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र, सङ्घसंस्था, नाबालक परिचयपत्र वा सिफारिससम्बन्धी सेवाहरू बन्द रहने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । 

315852967_437276151916963_4870865413299465946_n (1)