बिर्तामोड / बहालवाला मन्त्रीको निधनको शोकमा प्रदेश १ ले भोलि २४ गते सार्वजनिक बिदा दिएको छ ।  प्रदेशका वन मन्त्री एवम् मोरङको क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको आज विराटनगरको नोबेल अस्पतालमा निधन भएको थियो । गत असोज २३ मा उनी डेङ्गुका कारण अस्पताल भर्ना भएका थिए ।No description available.