बिर्तामोड / प्रहरी झापाको मेचीनगर नगरपालिका -६  स्थितबाट अवैध मोटर पार्टस बरामद गरेको छ । सोमबार बेलुका जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले १,५०,००० मूल्य बराबरको पार्टस बरामद गरेको हो ।

भारतबाट नेपाल अवैध रुपमा तर्फ ल्याउँदै गरेको मोटर पार्टसलाई  आवश्यक कारवाहीको लागी मेची भसार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका (प्रवक्ता) डीएसपी बसन्त पाठकले जानकारी दिए । 

OM Sai Pathibhara Hospital