काठमाडौँ / भारतको निर्वाचन आयोगका प्रमुख राजीव कुमार नेपाल आउने भएका छन् । उनी निर्वाचनको अवलोकन गर्न नेपाल आउने भएका हुन् ।
आयोगका सहप्रवक्ता कमल भट्टराईका अनुसार उनी मंसिर दुई गते नेपाल आँउदै छन् । भट्टराईले भारत भ्रमणको क्रममा उनलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिएका थिए ।