एजेन्सी / भारतको लखनउ इटौन्जादेखि कुम्हरावान तर्फ जाँदै गरेको ट्याक्टर पोखरीमा पल्टिँदा १० जनाको मृत्यु भएको छ । 

 ४६ जना सवार उक्त ट्याक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो । लखनउ रेन्जका आईजी लक्ष्मी सिंह अनुसार घाइतेहरूलाई उपचारका लागी इटौन्जा सीएचसीमा भर्ना गरिएको छ । 

OM Sai Pathibhara Hospital