काठमाडौँ / भक्तपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका -३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका -२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपाली रहेका छन् । 

राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

OM Sai Pathibhara Hospital