काठमाडौँ  / सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । 

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण १६ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् ।

OM Sai Pathibhara Hospital

बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलबभत्ता र पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सिफारिस गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ ।

त्यस्तै बालाजु–त्रिशुली सडक खण्डको ५.५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरि खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने पनि निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय :

cabinet-6-bhadra-2-696x1024-122