झापा / धनगढीमा डेढ किलो चरेससहित एक सशस्त्र जवान पक्राउ परेका छन् । बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ घर भएका गणेश प्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
झापा / धनगढीमा डेढ किलो चरेससहित एक सशस्त्र जवान पक्राउ परेका छन् । बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ घर भएका गणेश प्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कैलालीको बन बेहडामा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ । धनगढीको सिटी होटेलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.