बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट आज अनुमोदन गरेको छ । जस अन्तरगत ६२ करोड ९४ लाख ६६ हजार ३ सय ४० बराबरको बजेट अनुमोदन भएको हो ।

बिनियोजित बजेट मध्ये सबै भन्दा बढी रकम वडा नं ३ लाई १ करोड ३ लाख ५० हजार परेको हो । यसै गरि वडा नं लाई ९६ लाख , २ लाई ९७ लाख ५० हजार , ४ लाई ९६ लाख , ५ लाई ८५ लाख , ६ लाई ८५ र वडा नं ७ लाई ७१ लाख बिनियोजन भएको छ ।