झापा / रूपन्देहीमा भन्सार छली ल्याउँदै गरेको सुन र चाँदी सहित पक्राउ एक जना पक्राउ परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका- ३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।






































