काठमाडौँ / बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
काठमाडौँ / बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको हो ।यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा झरेको छ । तेजाबी सुनको भाउ पनि प्रतितोला ९४ हजार १ सय रुपैयाँमा आइपुगेको छ । बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.