काठमाडौँ  / सरकारले आइतबार सार्वजनिक बिदा दिने भएकोको छ । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको हो । 

OM Sai Pathibhara Hospital

मुस्लिम आयोगको अनुरोधमा सार्वजनिक बिदा दिने निर्णय गरिएको पोखरेलले जानकारी दिए ।

292273167_2322460261243308_5678489949747830923_n