दाङ / दाङमा चट्याङ्ग लागेर २ जना बालकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा ऐरावती गाउँपालिका –६ बिजुलीकोटका १२ वर्षीय पुरन परियार र ७ वर्षीय बालक रोमन परियार रहेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै चट्याङ लागेर ऐरावती –६ का ५ जना र वडा –१ दाङ्बाङ्गका ४ जना घाइते भएका छन् ।