काठमाडौं / नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहेको छ। आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु भएको बैठकले सोमबार पनि निरन्तरता पाएको हो। 

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको १० पाने राजनीतिक प्रतिवेदनमा खुला छलफल भइरहेको छ । बैठकका लागि अध्यक्ष दाहालले विभिन्न आठ वटा अजेन्डा प्रस्तुत गरेका थिए। 

OM Sai Pathibhara Hospital

याे पनि –माओवादीले टुंग्यायो ३७३ केन्द्रीय सदस्य (सूचीसहित)