झापा / बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं घर भएका ४० वर्षीय सुमन विक्रम शाह रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्ने क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको हो ।