दमक / झापाको दमक नगरपालिकाको कुल २५ हजार १४ मत गणना सकिँदा एमालेकी मेयर उम्मेदवार गीता अधिकारी पौडेलले १२३ मतले अग्रता लिएकी छन् । 

अधिकारीले १० हजार ७ सय ९३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राप्रपाका राम थापाले १० हजार ६ सय ७० मत पाएका छन् ।

OM Sai Pathibhara Hospital

उपप्रमुखमा पनि नेकपा एमलेकी उम्मेदवार अम्बिका प्रसाद खनाल अगाडि छन् । उनले १० हजार ५ सय ४३ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी रेगनी भट्टराईले १० हजार ३ सय ६२ मत प्राप्त गरेकी छिन्।

दमकमा अहिले सम्म वडा नम्बर १, २, ३ ,४ ८ , ९ र १० को मत गणना सकिएको छ ।