भरतपुर / भरतपुर महानगरपालिकाको मतगणनामा एकै साथ १३ टोली परिचालित हुने भएका छन् । 

हाल ८ वटा टोलीले गणना गर्दा मतगणनाको गति सुस्त भएपछि टाली थप गर्दै एक साथ १३ टोली परिचालित हुने भएका हुन् । 

OM Sai Pathibhara Hospital

मतगणनामा टोली थप्ने निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हो ।