बिर्तामोड / झापाको शिवशताक्षी-२ मा १००० मत गणना गर्दा नगरप्रमुख पदमा अग्र स्थानमा रहेको नेकपा एमालेले ४१३ मत प्राप्त गरेको छ । 

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले २८९ मत प्राप्त गरेको छ । त्यस्तै , उपप्रमुखमा एमालेले ३४६ र माओवादी केन्द्रले २१३ मत प्राप्त गरेको छ । 

OM Sai Pathibhara Hospital

वडाअध्यक्षमा एमालेले ३३६ र माओवादी केन्द्र ३९२ मत प्राप्त गरेको छ ।