झापा / झापाको कनकाई नगरपालीका-९ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । 

नेपाली कांग्रेसलाई हराउँदै एमालेका राजेन्द्रप्रसाद उप्रेती वडा अध्यक्षमा निर्वाचित भएका छन् । 

OM Sai Pathibhara Hospital

उप्रेतीले १०९८ मत प्राप्त गर्दै निवर्तमान वडा अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका प्रेमप्रसाद राजवंशीलाई पराजित गरेका छन् भने राजवंशीले ५९६ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा सदस्यहरूमा एमालेका नरमान श्रेष्ठ, युवराज राजवंशी, सुसिला बुधनी कुमारी चौधरी र तारा दमाइ निर्वाचित भएका छन् ।