बिर्तामोड / विवादका कारण मध्यरातदेखि रोकिएको बिर्तामोड नगरपालिकाको मतगणना आज आइतबार अपरान्ह ३ बजेदेखि सुचारु हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सुचना अनुसार सम्बद्ध राजनीतिक दल , उम्मेदवार , प्रशासन समेतको सर्वदलीय सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

वडा नं १ को बाँकी रहेको मतपत्रबाट मत गणना पुन: सुचारु गरिने समेत निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।