काठमाडौँ / हालसम्म २२ वटा पालिकाको नतिजा सार्वजनिक भएसँगै नेकपा एमालेले ९ वटा पालिका जितेको छ । 

से फोक्सुण्डो गाउँपालिका– डोल्पा , चामे गाउँपालिका – मनाङ , ङिस्याङ गाउँपालिका– मनाङ , घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ र लोमन्थाङ गाउँपालिका–मुस्ताङमा एमालेले प्रमुख र अध्यक्षमा जित तय गरेको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै , बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ , खुम्बु पासाङल्हामु गाउँपालिका–सोलुखुम्बु , साइपाल गाउँपालिका–बझाङ र बौदीकाली गाउँपालिका,नवलपुरमा समेत एमालेले मेयर र अध्यक्षमा विजयी भएको छ ।