विर्तामोड / झापाको बाह्रदशीमा ३१०२ मत गणना गर्दा गठबन्धनका तर्फबाट काँग्रेसले अग्रता लिएको छ । 

३१०२ मत गणना गर्दा प्रमुखमा काँग्रेसले ११९३ , एमालेले १०९५ र राप्रपाले ४२५ मत प्राप्त गरेको छ ।