बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडी पार्दै अग्रता कायम गरेको छ । 

पछिल्लो परिणाम अनुसार १४७० मत गन्दा गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईले सवै भन्दा बढी ५ सय ६९ मत प्राप्त गरेकी छिन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट काँग्रेसका भोजराज सिटौलाले ४७४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद संग्रौलाले ६९४ र गठबन्धनबाट माओवादीका सीपी कडरियाले २९४ मत प्राप्त गरेका छन् । त्यस्तै , वडाध्यक्षमा एमालले ६५६ र काँग्रेसले ५२१ मत प्राप्त गरेको छ ।